संसार फेर्ने गीत लिएर आईन प्रियंका

काठमाडौं । गायिका रानी शाक्यले ‘संसार फेर्ने’ बोलको सामाजिक संदेश बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। सकारात्मक सोच, जीवन दर्शन र जीवन जिउने प्रेरणा दिने संदेश गीतमा व्यक्त गरिएको छ। संसारलाई बदल्न सुरुवात आफै बाट गर्नु पर्छ। समय सधै एकनासको हुदैन । र आफुले चाहेको जस्तो पनि हुदैन । हरेक कुराको निश्चित अवधि हुन्छ । … Continue reading संसार फेर्ने गीत लिएर आईन प्रियंका